काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/ ०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ ।
सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो ।
मन्त्रिपषिदबाट पारित बजेट केहीबेरमा अर्थ मन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् ।
बजेट कार्यक्रम एभरेस्ट आवाज डटकम र एभरेस्ट एफएमबाट प्रत्यक्ष प्रशारण गरिँदै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





