साङ्केतिक तस्विर
पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीका ४२ वर्षिय रिखीराम शर्मा पौडेल पोखरा–१४ स्थित नवीन टोलमा मृत अवस्थामा फेला परेका हुन् ।
पौडेललाई सोमबार विहान मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शव पहिचान गरी उनको छोराले सनाखत गरिसकेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । शव भने पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ ।
घटनाको अनुसन्धान भईरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







