गण्डकी सरकारले छुट्यायो गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट


     एभरेस्ट आवाज    
     असार १ गते २०८० मा प्रकाशित




गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थको रुपमा रहेको गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको बताए । तर कति बजेट भन्ने उनले खुलाएनन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।