पोखरा । नेकपा एमाले पोखरा महानगर कमीटीको बैठकले कार्यकर्ताले पालना गर्नुपर्ने २२ बुँदे आचार संहिता पारित गरेको छ ।
कमिटीको पोखरामा बसेको ११ औं पूर्ण बैठकले विभिन्न विषयमा छलफल गर्दै २२ बुँदे आचार संहिता पारित गरेको हो ।
बैठकले मदन भण्डारी जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल परीसर कम्तीमा २ वटा बिरुवा रोपण गर्ने, नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने,असार १४ गते मदन जयन्तीको दीनमा विशेष कार्यक्रम सन्चालन गर्ने ,विभागहरुलाई पुर्णता दिनुका साथै वडा कमिटीका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने लगायत निर्णय गरेको छ ।
कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका कास्की इञ्चार्ज थममाया थापा ,महानगर
बैठकले मदन भण्डारी जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल परीसर कम्तीमा २ वटा बिरुवा रोपण गर्ने, नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने,असार १४ गते मदन जयन्तीको दीनमा विशेष कार्यक्रम सञ्चार्ज गर्ने ,विभागहरुलाई पुर्णता दिनुका साथै वडा कमिटीका इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने लगायत निर्णय गरेको छ ।
कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका कास्की इञ्चार्ज थममाया थापा ,महानगर इञ्चार्ज कृष्ण थापा, जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीले आफ्ना भनाई राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





