लोकप्रिय गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा ल्याएका छन्। गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ। कर्णालीका गायक भनेर आफ्नो पहिचान बनाएका सुरजका गीतहरुमा प्राय शोषित पीडित जनताहरुको आवाज सुन्न पाइन्छ ।उनका रेलको बाटो, सिंहदरवार , मिरा, छुकछुक छुकछुक लगायतका गीतहरु निकै चर्चित छन् ।
भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार (जुरेली) र हेमन्त कान्छा रसाइलीले अभिनय छ ।भिडियोको परिकल्पना र निर्देशन लक्ष्मण सुनारले गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







