गण्डकीमा ज्येष्ठ बामपन्थी मन्च गठन, संयोजकमा कृष्ण आचार्य चयन


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८० मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशको वामपन्धी आन्दोलनलाई विभिन्न काल खन्डमा विभिन्न व्यक्तित्वहरूले आफ्नो क्षमता योग्यता अनुसार विभिन्न भूमिकामा रहेर पुर्याउनु भएको योगदानलाई स्मरण गरि सम्मान सहितको भेला गर्न ज्येष्ठ बामपन्थी मन्च गठन गरिएको छ ।
लेखनाथ पोख्रेलको अध्यक्षतामा भएको भेलाले सम्मेलन तयारीको लागि कृष्ण आचार्यको संयोजक, मोहन केसी सह संयोजक र झलक सुवेदी सदस्य सचिव रहेको १५ सदस्य व्वस्थापन समिति गठन गरेको छ। समारोह मंसिरमा हुने बताइएको छ ।
मिलन सम्मेलन,२०८० तयारी भेलामा लेखनाथ पोखरेल,कास्की, मोहन के सी ,स्यागजा , झलक सुवेदी ,कास्की, रामराज रेग्मी ,कास्की, कृष्ण आचार्य ,कास्की, वद्रीविनोद प्रतीक , कास्की, देव वहादुर पौडेल ,पर्वत, सोमनाथ प्यासी ,कास्की, मनोरथ रिजाल ,तनहू, टंक प्रसाद शर्मा ,स्यांग्जा, वीरेन्द्र ज्वारचन , मुस्ताग, शेष मणि आचार्य ,तनहू, गुमान सिंह थापा ,स्यांग्जा, रेम नारायण पौडेल ,स्यांगजा, विश्व वन्धु भण्डारी ,तनहू , पूर्ण गिरी ,कास्की, कृष्ण प्रसाद भट्टराई ,पर्वत, गेहेन्द्र कोईराला, कास्की, विश्वेश्वर हरामी ,कास्की, भोजराज भट्टराई ,नवलपुर लगायतकाको उपश्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।