सहारा क्लवको अध्यक्षमा केशवराज बराल


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०८० मा प्रकाशित




भदौ ३० पोखरा ।सहारा क्लव पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन् ।
क्लवको शनिबार पोखरामा सम्पन्न भएको १३ औं अधिवेसनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लवको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा पुनःरामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् ।

यस्तै सदस्यमा ज्योती केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।