स्थानिय यातायात प्रा.लि.को अध्यक्षमा पौडेल


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८० मा प्रकाशित




पोखरा । स्थानीय यातायात प्रा.लि.को अध्यक्षमा केदार पौडेल सर्वसम्मत चयन भएका छन् ।

प्रा.लि.को मंगलबार सम्पन्न चौंथो साधरण सभा तथा दोश्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

चयन हुने सञ्चालक समिति सदस्यहरुमा तेजनारायण सुबेदी, सागर ढकाल, महेन्द्र श्रेष्ठ, अजयकुमार थापा, हेमन्त मल्ल, रामचन्द्र लामिछाने, सुर्य बहादुर ढकाल, ऋषि रानाभाट, बिराट पौडेल, मेहेरमान श्रेष्ठ, मनोज कुमार श्रेष्ठ, र कुमार केसी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।