पोखरा । कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका छन् । शुक्रबार संस्थाको ४१ औं वार्षिकोत्सवको अवसरमा गुरुङलाई कोषले १ लाख २५ हजार पुरस्कार राशीले सम्मानित गरेको हो ।
एकीकृत संरक्षण तथा विकासको समुदायमा आधकारित संरक्षणको अवधारणालाई सफल पार्न तथा संरक्षण र विकासमा समुदायमा पु¥याएको योगदानको कदर गर्दै कोषले सम्मान गरेको हो । गुरुङले नेतृत्वदायी भूमिकामा रहेर नीति निर्माणमा योगदान पुर्याएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







