,

आज २०८० साल पुस २३ गते सोमवारको राशिफल


     एभरेस्ट आवाज    
     पौष २३ गते २०८० मा प्रकाशित




आज २०८० साल पुस २३ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश ।

मेष : एक्कासी रोग लाग्ने,खाना नपच्ने,कुनै व्यक्तिसँग विवाद पर्ने,जताबाट पनि नोक्सान मात्रै ।
वृष : धन आउने,मानसिक शान्ति र आराम मिल्ने,पारिवारिक सहयोग पाइने,सबै काम सुखैका साथ सम्पन्न हुने ।
मिथुन : लाभ हुने,स्वास्थ्य राम्रो,धनप्राप्ति,यश कीर्ति बढ्ने,घरमा नयाँ चहलपहल हुने,शत्रुमा आफ्नो जीत ।
कर्कट : जुनसुकै काममा बाधा,मनमा अशान्ति,यात्रामा विध्नबाधा,वायू रोग,खानामा गड्बडी,कुनै शोक पर्ने समाचार सुन्नुपर्ने ।
सिंह : आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा कम्मरदुख्ने,वायुरोग,शुल,मन परेको खानामा कुनै अवरोध,कुनै चिन्ता पर्ने समाचार प्राप्त ।
कन्या : आरोग्यता,प्रशन्नता,धन प्रप्ति, सबै प्रकारको काममा आफ्नो सफलता ।
तुला : मानसिक असन्तोष,आँखामा कष्ट,धन हानी ।
बृश्चिक : स्वास्थ्य राम्रो,आदरसत्कार पाइने,घरमा पारिवारिक सहयोग राम्रो पाइने,नयाँ प्रकारको भोजन ।
धनु : मानसिक चिन्ता,मानहानी,आफन्तसँग विरोध पर्ने,जताबाट पनि खर्चमात्रै ज्यादा हुने ।
मकर : एक्कसी धन लाभ,जमिन लाभ,आफनतसँग भेट हुने मौका,जताबाट पनि हर्ष र खुशिका खबरमात्रै पाइने ।
कुम्भ : स्वास्थ्य राम्रो,आँटेका कामहरुमा असफलता,सोचे जतिका सबै कामहरुमा विध्नबाधा ।
मीन : सरकारी कर्मचारीबाट असहयोग,छोराछोरीसँग विवाद,व्यवसाय व्यापारमा हानी,पेट रोग लाग्ने,कुनै न कुनै रोगले दुःख दिने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।