पोखरा । पोखरा–२१ स्थित फोक्सिङकोट टोल विकास संस्थाको अध्यक्षमा पिताम्वर अधिकारी चयन भएका छन् ।
संस्थाको शनिबार सम्पन्न छैटौं वार्षिक साधरणसभा तथा चौंथो अधिवेशनले अधिकारीको अध्यक्षमा ८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा देवी कुमारी पौडेल अधिकारी, सचिवमा प्रेमलाल अधिकारी, कोषाध्यक्षमा शान्ती अधिकारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रेमलाल अधिकारी (सानो), राजु सुनार, धनुमाया अधिकारी र सबिता सुनार चयन भएको नवनिर्वाचित अध्यक्ष पिताम्वर अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







