पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
वर्ष २०२४ मा जेसीजमा आवद्ध भएका नयाँ सदस्यहरु संस्थाको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको पोखरा लेडी जेसीज वर्ष २०२४ का अध्यक्ष गायत्री फुयालले जानकारी दिइन् ।
संस्थाका अध्यक्ष फुयालको अध्यक्षतामा भएको तालिमको औपचारिक उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गरेका थिए ।
तालिमको सहजिकरण संस्थाकी वर्ष २००५ का अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष संगिता पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका सृजना आले सरिता भुजेलले तालिमका बारेमा बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







