
लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३० को खुदीमा रहेको ग्रीन पार्कमा विश्व वातावरण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।
करिव १० रोपनी क्षेत्रफल भित्र फैलिएको पार्कलाई महानगर कै नमुना पार्कको रुपमा विकास गराने लक्ष्यका साथ उत्त ठाउमा फलफुल तथा धार्मीक महत्व वोकेका विभिन्न जातका करिव तिन सय विरुवा रोपिएको वाड सचिव वलराम पाठकले जानकारी दिएका छन् ।
ग्रीन पार्क संरक्षण समितिका अध्यक्ष महेश्वर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको वोल्दै वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले पार्कलाई वाल वालिका देखि बृद्ध÷बृदाका लागि उपयोगि हुने गरि पार्कलाई हरियाली र रातीको समयमा झिलिमिली उज्ज्यालो वनाउने गरि काम भईरहेको वताउदै यसको उचित रुपमा संरक्षण गर्नु हामी सवैको कर्तब्य भएको वताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।