पोखरा । पोखरा एक ३ वर्षका बालक हिजोदेखि हराएका छन् । पोखरा वडा नं. १६ लामाचौर बस्ने ४४ वर्षका रामचन्द्र सिकेका ३ वर्षका छोरा अनमोल सिके आफ्नै घरबाट हराएका हुन् ।

गहुँगोरो वर्ण , रातो टिर्सट लगाएको, लामो कपाल बाटेको, तल केही नलगाएको, आफ्नो नाम बताउन सक्ने बालकलाई कहिकतै फेला पारेमा परिवार तथा प्रहरीलाई खवर गरिदिन परिवारले आग्रह गरेका छन् । अहिले वडा प्रहरी कार्यलय बगरद्वारा खोजिकार्य जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







