पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको चुनाव : १३९९ गणना गर्दा ३२२ मतान्तरले कार्की अगाडि


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०८१ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्कीले अग्रता जारी राखेका छन् । १ हजार ३ सय ९९ मत गणना गर्दा कार्की ३२२ मतान्तरले अग्रता जारी राख्न सफल भएका छन् ।

हालसम्मको मत परिणाम अनुसार कार्कीले कार्कीले ८ सय ५४ मत प्राप्त गर्दा पोखरेलले ५ सय ३२ मत प्राप्त गरेर पछ्याईरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।