आज २०८१ साल असोज १५ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । यस्तो छ आजको फलादेश ।
मेष : जुनसुकै काममा बाधा,मनमा अशान्ति,यात्रामा विध्नबाधा,वायू रोग,खानामा गड्बडी,कुनै शोक पर्ने समाचार सुन्नुपर्ने ।
वृष : आफन्त व्यक्तिसँग झगडा,मन चञ्चल,कार्यक्रममा विध्नबाधा,पेट वा कम्मर दुख्ने,वायुरोग,शुल,मन परेको खानामा कुनै अवरोध, कुनै चिन्ता पर्ने समाचार प्राप्त ।
मिथुन : आरोग्यता, प्रशन्नता, धन प्राप्ति, सबै प्रकारको काममा आफ्नो सफलता ।
कर्कट : मानसिक असन्तोष, आँखामा कष्ट, धन हानी ।
सिंह : स्वास्थ्य राम्रो, आदरसत्कार पाइने, घरमा पारिवारिक सहयोग राम्रो पाइने, नयाँ प्रकारको भोजन ।
कन्या : मानसिक चिन्ता, मानहानी,आफन्तसँग विरोध पर्ने, जताबाट पनि खर्चमात्रै ज्यादा हुने ।
तुला : एक्कासी धन लाभ, जमिन लाभ, आफन्तसँग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशिका खबरमात्रै पाइने
बृश्चिक : स्वास्थ्य राम्रो, आँटेका कामहरुमा असफलता, सोचे जतिका सबै कामहरुमा विध्नबाधा ।
धनु : सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसँग विवाद,व्यवसाय व्यापारमा हानी, पेट रोग लाग्ने, कुनै न कुनै रोगले दुःख दिने ।
मकर : एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि नोक्सान मात्रै ।
कुम्भ : धन आउने, मानसिक शान्ति र आराम मिल्ने, पारिवारिक सहयोग पाइने, सबै काम सुखैका साथ सम्पन्न हुने ।
मीन : लाभ हुने, स्वास्थ्य राम्रो, धनप्राप्ति, यश कीर्ति बढ्ने, घरमा नयाँ चहलपहल हुने, शत्रुमा आफ्नो जीत ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १९ कात्तिक ।पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३…







