पत्रकार महासंघ गण्डकीका नवनिर्वाचित अध्यक्ष पौडेल सम्मानित


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नवनिर्वाचित अध्यक्ष रमेश पौडेललाई नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) गण्डकीले सम्मान गरेको छ ।

शुक्रबार डीएलए गण्डकीको प्रादेशिक भेलाको अवसरमा नवनिर्वाचित अध्यक्ष पौडेललाई सम्मानित भएका हुन् ।

नेपाल उच्च बार अदालत पोखरा र डिएलएको सञ्चार संयोजक समेत रहेका पौडेललाई डिएलएका केन्द्रिय अध्यक्ष सिताराम केसी, संस्थाका अध्यक्ष भुमिश्वर गौतम लगायतले सम्मान गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।