सामुदायिक प्रहरी सेवा पोखरा–१, वगरका नि.वर्तमान अध्यक्ष राम भुषण पराजुली लाई मातृशोक


     एभरेस्ट आवाज    
     पौष २५ गते २०८१ मा प्रकाशित




सामुदायिक प्रहरी सेवा पोखरा–१, वगरका नि.वर्तमान अध्यक्ष तथा सामाजिक कार्यकर्ता राम भुषण पराजुली लाई मातृशोक परेको छ।
पराजुली कि आमा झलकमाया पराजुली ८९ बर्षको उमेरमा निधन भएको हो । पोखरा महानगरपालिका -१ सिम्पानी घर भएकी पराजुली बुधबार साझ ५:३४ बजे आफ्नै निवासमा निधन भएको थियो।

स्व. परजुलिको अन्त्येष्टी भने बिहिबार बिहान ९ बजे पोखराको गाईघाटमा दाह संस्कार गरिने जनाई अको छ । पराजुली का २ छोरा राम भुषण पराजुली र शिव पराजुली हुनुहुन्छ । स्व.झलकमाया पराजुली को श्रीमान् मदन भुषण पराजुली अगाडी निधन भएको थियो । पराजुली मदन भुषण कि जेठी श्रीमती हुनु हुन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।