पोखरा । नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध निर्वाचित भएका छन् । सो पार्टीको सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले नेपालीको नेतृत्वमा नयाँ प्रदेश कमिटी चयन गरेको हो ।
प्रदेश उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पोखरेल तथा सचिवमा ठाकुरप्रसाद शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै उपमहासचिवमा टिकाराम पौडेल, विवेक भुजेल र सुष्मा काफ्ले निर्वाचित भएका छन् ।





सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३१ पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ ।…





