तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला पोखरामा आज, प्रचण्डले उद्घाटन गर्ने


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ९

तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला आज पोखरामा आयोजना हुँदैछ । लामो समयदेखि निस्कृय रहेको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाललाई सकृय बनाउने उद्देश्यले भेला हुन लागेको हो ।

भेला पोखरा १० काजीपोखरीस्थित पैयूँखोला तमु समाज भवनमा पूर्वाह्न ११ बजे शुरु हुने जनाइएको छ ।

भेलालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको तमु मुक्ति मोर्चाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।