जेनजी आन्दोलन : पोखरामा हवाई फायर


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८२ मा प्रकाशित




जेनजीको प्रदर्शनको क्रममा पोखरामा हवाइ फायर भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो ।

सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई अस्पताल पुर्याइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।