वेस्ट ईण्डजबिरुद्ध नेपालकाे ऐतिहासिक जित


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०८२ मा प्रकाशित




फाइल तस्विर

नेपालले वेस्ट ईण्डजबिरुद्ध ऐतिहासिक जित निकालेकाे छ। नेपालले पूर्ण सदस्य राष्ट्र वेष्लाट ईण्ईडिजलाई ईतिहासमै पहिलाे पटक हराउँदै जित निकालेकाे हाे । नेपालले आज राती सम्पन्न खेलमा वेष्ट ईण्डजलाई १९ रनले हरायाे । नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रनबनाएकाे थियाे । १४९ रनकाे बिजय लक्ष पछ्याएकाे वेष्ट ईण्डिजले ९ विकेट गुमाएर १२९ रन मात्र बनायाे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।