नित्यानन्द टोल विकासमा सुवास


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८२ मा प्रकाशित




पोखराको बाटुलेचौरमा रहेको नित्यानन्द टोल विकास संस्थाको अध्यक्षमा सुबास तिमिल्सिना चयन भएका छन ।

संस्थाको सम्पन्न साधारण सभाले तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो। संस्थाको उपाध्यक्षमा लक्ष्मी देवकोटा, सचिवमा सन्तोष तिम्सिना, सहसचिवमा अनन्त पौडेल, कोषाध्यक्षमा अभिषेक तिमिल्सिना र सहकोषाध्यक्षमा सीता सापकोटा तथा सदस्यमा अनोज तिमिल्सिना,बैकुष्ठ तिमिल्सिना, कृष्णकुमारी पौडेल, सविता पौडेल र केदार तिम्सिना चयन भए ।

संस्थाले टोल विकासका लागि आवश्यक योजना निर्माण गर्ने निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।