नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ।
प्रधान कार्यालयको मानव स्रोत विकास विभागले उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ। कास्कीमा साविकको विभिन्न कार्यालयबाट १७ जनाको सरुवा भएको छ ।
कास्कीमा वडा प्रहरी कार्यालय बगरका देवराज भट्टराई,जिल्ला प्रहरी कार्यालय कास्कीका किरण थापा मगर, सरला ढकाल, जिल्ला टाफिक प्रहरी कार्यालयका शोभा पाण्डेय गरी विभिन्न कार्यालयका १७ जना रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







