नेपाल र युएईबीचको खेल शुरु


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक १२

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र यूएईबीचको खेल शुरु भएको छ । सिरिज अन्तर्गत दोस्रो खेल खेलिरहेको नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर व्याटिङ रोजेको हो ।

नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।