पोखरा, पुस ३
नेकपा एमालेको भुगोलतर्फको खुल्ला केन्द्रीय सदस्यमा गण्डकीबाट कास्कीका कृष्णबहादुर थापालगायत बिजयी भएका छन् । एमालेको ११ औं महाधिवेशनबाट थापालगायतका ५ जना गण्डकीको भुगोल कमिटीबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित कृष्णबहादुर थापाले १ हजार ७ सय २७ मत प्राप्त गरेर बिजयीहुँदा हरिकृष्ण श्रेष्ठ १ हजार ७ सय ७०, तिलबहादुर महत क्षेत्री १ हजार ५ सय ५, रामशरण बस्नेत १ हजार ४ सय १९ र केदार सिग्देल १ हजार ४ सय ९७ मत प्राप्त गरेर बिजयी भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा…





