एमालेमा गण्डकीबाट युवातर्फ केन्द्रीय सदस्यमा कास्कीका नवराज ओझा निर्वाचित


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८२ मा प्रकाशित




नेकपा एमालेमा भुगोलतर्फ गण्डकीबाट युवा केन्द्रीय सदस्यमा कास्कीका नवराज ओझा निर्वाचित भएका छन् । एमालेको विहीबार सम्पन्न ११ औं महाधिवेशनले गण्डकीबाट युवा केन्द्रीय सदस्यमा ओझालाई निर्वाचित गरेको हो । ओझा रुपा गाउँपालिका प्रमुख हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।