पोखरा । पोखरा जेसीजको २०२५ का लागि अध्यक्षमा भाइराजा रानामगर चयन भएका छन् । जेसीजको ४५ शाखाको ५० औं अधिवेशनले राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षहरुमा किरण आचार्य, सुजन पोख्रेल, जेसी सन्जय कुमार शर्मा, सुशील पौडेल, महासचिवमा रबिन पौडेल, कोषाध्यक्षमा जेसी रबिन्द्र गोदार र सचिवमा सन्जय पौडेल चयन भएका छन् ।
यस्तै अधिवेशनले संस्थाको निर्देशकमा सरोज पौडेल, सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदारलाई चयन गरेको छ । संस्थाको कानुनी सल्लाहकारमा सुमन पहारीलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष राना मगरले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







