गण्डकीको बजेट : भ्यू फेवा : राउण्ड फेवा कार्यक्रम कार्यान्वयनमा जोड


     एभरेस्ट आवाज    
     असार १ गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम कार्यान्वयन गर्ने बताएको छ । गण्डकी प्रदेश सरकारले आज ल्याएको बजेटमा भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रमको कार्यान्वयनमा जोड दिदै त्यसका लागि बजेट विनियोजन गरेको जनाएको हो ।

गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले त्यसको कार्यान्वयन गर्ने भनेपनि कति बजेट विनियोजन गरिएको छ भन्नेबारेमा केहिपनि खुलाएनन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।