पोखरा महानगरअघि गोली चल्यो : एक जना घाइते


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरामा आन्दोलनका क्रममा मंगलबार गोली प्रहारबाट एक जना आन्दोलनकारी घाइते भएका छन् ।

पोखरा महानगरपालिकाको कार्यालय अघि जेनजीहरुले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको हो ।प्रदर्शनकारीले महानगर कार्यालय तोडफोड गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।