सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान लुक्लाबाट लुबुचे गएको अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आज विहान उक्त हेलिकप्टर लुक्लाबाट लुबुचे गएको थियो । ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।
उक्त हेलिकप्टरमा पाइलट विवेक खड्का मात्रै सवार थिए । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना हेलिकप्टरबाट पाइलट खड्काको सकुशल उद्दार गरिएको समेत उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







