तस्बीरः एजेन्सी
साउदी अरबको जेलमा ३ वर्षदेखि कैद सजाय भोगिरहेकी लेखिका तथा सामाजिक कार्यकार्ता नसीमा अल–सदा आज (सोमबार) रिहा भएकी छन्।
साउदी अरबमा मानवअधिकारको पक्षमा काम गर्ने संगठन अल–खलीज अल–जदीदले उनको रिहाइको पुष्टि गरेको हो।
साउदीमा महिला अधिकारको पक्षमा आवाज उठाएकैले नसीमालाई साउदी सरकारले कैद सजाय गरेको थियो।
उनले महिलालाई सवारी चलाउन दिनुपर्ने, निर्वाचनमा मदतानको अधिकार दिनुपर्नेलगायतका माग राख्दै अभियानहरु चलाएकी थिइन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







