नेपाल टेलिकमले महसुल भुक्तानी तथा जरिवानामा छुट दिने भएको छ । नेपाल टेलिकमले ल्याण्डलाईन (पिएसटिएन) टेलिफोन सेवाको २०७६ साल असार मसान्त सम्मको टोलिफोन महसुल÷बक्यौता आगामी असोज मसान्त भित्रमा भुक्तानी गरेमा सो महसुलमा लाग्ने जरिवाना छुट गरेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराले जनाएको हो ।
नेपाल टेलिकमले पिएसटिएन, जिएसएम मोवाइल, सिडिएमए मोवाईल, एडिएसएल, एफटिटिएच, लिज लाईन प्रयोग गरे ापत कम्पनीलाई तिर्नुपर्ने राजस्व महसुल÷बक्यौता बुझाउन सेवाग्राही सबैलाई अपिल गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






