नेपाल राष्ट्र बैंकमा नयाँ प्रवक्ता नियुक्त


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




काठमाडौ । नेपाल राष्ट्र बैंकमा नयाँ प्रवक्ता नियुक्त भएका छन् । बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रहेका डा गुणकर भट्ट अहिले प्रवक्तामा नियुक्त भएका हुन् ।

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल थिए। अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी ििलएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।