पोखरा । पोखरा–५ मालोपाटन गणतन्त्र चोकमा खुल्यो स्माइल मार्ट पोखरा–५ मालेपाटन गणतन्त्र चोकमा स्माइल मार्ट सञ्चालनमा आउने भएको छ । मार्टको पुष १० गते शनिबार औपाचारीक उद्याटन हुने संचालक कृष्ण प्रासाद भट्टराईले जानकारी दिए ।
सो मार्टमा दैनिक उपभोग्य सामान सुपथ मुल्यमा उपलब्ध हुनेछन् । कस्मेटीक, पेयपदार्थ, किचनवेयर लगायत इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने सञ्चालक भट्टराइले बताए । उद्याटन देखी पौष १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखी २५ प्रतिशतसम्म छुट रहेको भट्टराइले जानकारी दिए । तीन हजार भन्दा माथिको खरिदमा निशुल्क होमडेलीभरीको सुविधा रहेको छ ।
मार्टमा गएर खरिद गर्न चाहने ग्राहकका लागि निशुल्क सुविधायुक्त पार्किङको व्यवस्था रहेको छ । ४ करोडको लागतमा खुलेको मार्टले त्यस क्षेत्रका उपभोक्ताले एकै ठाउबाट आफुलाई चाहिने सामानको खरिद सुविधा लिन सक्ने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







