पोखरा
भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा पूर्णप्रसाद न्यौपाने चयन भएका छन् । भाषा संघ नेपालको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा सृजन भान्साकार्य र द्वितीय उपाध्यक्षमा मोती श्रेष्ठ चयन भएका छन् भने महासचिवमा बालकृष्ण शर्मा, सचिवमा निलम बाटाजु र कोषाध्यक्षमा सविता शेरचन चयन भएका छन् ।
समितिको सदस्यहरुमा कृष्णप्रसाद आचार्य, रवि विश्वकर्मा, सरोज थापा, पूर्णकुमारी गुरुङ, लक्ष्मण पहारी र सविन गौतम चयन भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







