नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बृद्धि गरेको छ।
त्यसैगरी, खान पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विहीबार राती १२ बजेबाट लागू हुने सो नयाँ मूल्य सूचिअनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य १५० कामय गरिएको छ। त्यस्तै, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर १३३ रूपैयाँ कायम गरिएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







