हिमाली साँस्कृतिक परिवारद्धारा स्थापना गरेको स्व. मेनकाजी गुरुङ स्मृति कोषका लागि रकम प्रदान गरिएको छ।
बेलायतमा रहेका युकेवासी नेपालीहरुद्धारा संकलित रकम ६ लाख, ७२ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण गरेको हो।
समाजसेवी तथा शिक्षासेवी महेश गुरुङ, नरजंग गुरुङ, भोज गुरुङ र राम गुरुङले सो कोषका संयोजक मैना गुरुङलाई रकम हस्तान्तरण गरेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







