तनहुँको भानु नगरपालिका वडा नं. १ मा नेकपा माओावदी केन्द्रको तर्फबाट विष्णुप्रसाद मिश्रले उमेदवारी दिने भएका छन्।
तनहुको पुरानो विध्यार्थी नेता , लामो समयसम्म शिक्षा सेवामा कार्यरत उपसचिव तथा बेपत्ता परिवारका सदस्य भानु–१ भन्सारका विष्णुप्रसाद मिश्र नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा सर्वसम्मत उमेदवार सिफारिस भएका हुन्।
सरकारी सेवामा रहदा बिशेष गरेर शिक्षा क्षेत्रमा काम गरेका मिश्रले राजनितीलाई सेवाका भावले काम गर्ने उद्देश्यले वडा अध्यक्षको उम्मेदवार बन्न लागेको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







