पोखरा । गण्डकी प्रदेश सरकारले हनिमुन टुरिजम प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा हनिमुन टुरिजम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख भएको हो ।
जसका लागि गण्डकी प्रदेशका विभिन्न आकर्षक गन्तव्यहरुको पहिचान गरी ‘हनिमुन गन्तव्य’ विकास गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







