गण्डकी सरकारले विपद तथा आपतकालिन उद्दार गर्ने


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशले विपद तथा आपतकालिन उद्दारका लागि आवश्यक बजेट उपलब्ध गराउने भएको छ ।

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–८० को लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले क्यानोनिङ, क्यानोपिङ लगायतका साहासिक पर्यटनको विस्तार गरिने बताए । साथै पोखराको प्याराग्लाइडिङ विकल्पको खोजी गरिने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।