शुक्लागण्डकी नगरपालिकाले बाढीमा ज्यान गुमाएका परिवारलाई राहत सहयोग गरेको छ।
पलिका–१०, कुखुरे बस्ने यामबहादुर बि.क. को परिवारलाई २५ हजार राहत प्रदान गरेको हो।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुमबहादुर बिक (राजु)ले शुक्लागण्डकी नगरपालिका वडा नं १० को कार्यालयमा मृतकका परिवार (भाई) लाई बिपत कोषमार्फत सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







