अर्थमन्त्रीलाई एमाले सांसद गुरुङको प्रश्न : तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री ?


     एभरेस्ट आवाज    
     असार २० गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सभा सदस्य किरण गुरुङले अर्थमन्त्री रामजीप्रसाद बराललाई तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री भनेर प्रश्न गरेका छन् ।

असार १ गते बजेट आएपछि स्थगित भई सोमबारदेखि शुरु भएको प्रदेश सभा बैठकमा बजेट माथिको सामान्य छलफलमा भाग लिदै एमाले प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ‘अर्थमन्त्री ज्यू तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री’ भनेर प्रश्न गरेका हुन् । प्रधानमन्त्रीय प्रणालीमा मुख्यमन्त्रीको निर्देशन नमानेकाले उनले अर्थमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।