हवाई व्यवसायीहरुले भाडा बढाएका छन्।
आयल निगमले इन्धनको मूल्य बढाएसँगै आज (बिहीबार)देखि लागु हुनेगरी हवाई नेपाल वायु सेवा निगमका संचालक संघले भाडा बढाएको हो।
संघले आन्तरिक उडानमा ४५ रुपैयाँदेखि २२० रुपैयाँसम्म भाडा बढाएको हो।
अब, पोखरा–काठमाण्डौंको अधिकतम भाडा करिब ७ हजार पुगेको छ। पोखराबाट काठमाण्डौं जाने यात्रुले अब ६ हजार ९८५ रुपैयाँ तिर्नुपर्नेछ।
कठमाण्डौंदेखि धनगढी जाने यात्रुले १७ हजार २५ रुपैयाँ चर्को भाडा तिनुपर्नेछ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







