तिमिले दिल दुखायौ ख्यालख्यालैमा
थियो र माया लुकायौ ख्यालख्यालैमा ।
तिमिले दिल दुखायौ ख्यालख्यालैमा
थियो र माया लुकायौ ख्यालख्यालैमा ।
कसिलो हुन्छ हाम्रो माया प्रेम भन्थ्यौ
प्रेमको डोरि फुकायौ ख्यालख्यालैमा ।
अजम्बरी हुन्छ रे हाम्रा प्रेमका गितहरु
तिमीले मलाई रुवायौ ख्यालख्यालैमा ।
छाडेर सौरभ खुसी भयौ र के तिमी रु
खुशीका पल चुकायौ ख्यालख्यालैमा ।।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






