भोजपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सुदन किराँती निर्वाचित भएका छन्।
किराँतीले नेकपा एमाले उम्मेदवार बनेका प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईमाथि २ हजार ३८५ को मतान्तरले जित निकालेका हुन्।
मत परिणामको अन्तिम नतिजाअनुसार किराँतीले २८ हजार ५७८ मत ल्याउँदा पूर्व मुख्यमन्त्री राईले २६ हजार १९३ मत ल्याए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







