कास्की जिल्ला फुटवल सघ (एन्फा कास्की) का अध्यक्ष उज्वल रंजितलाई पितृशोक परेको छ । अध्यक्ष रञ्जितका पिता लक्ष्मण रञ्जितको ७८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । रञ्जित विगत केहि समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।
स्वर्गिय रञ्जितको आज अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । आज सोमबार विहान ९बजे रञ्जित निवास पोखरा १० रामबजार कृष्णमन्दिरबाट शवयात्रा शुरु भई रामघाटमा लगेर अन्त्येष्टी गरिने जनाइएको छ ।
स्वर्गिय रञ्जितका एन्फा कास्कीका अध्यक्ष उज्वलसहित,३ छाोरा २ छोरी तथा श्रीमती छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







