आज सुनचाँदीकै भाउ घट्यो, हेर्नुहोस कतिमा हुदैँछ कारोबार ?


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८० मा प्रकाशित




सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ।

साताको चौथो दिन आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो ।

यसैगरी ,आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।