आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पाँचौ दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ७८ सय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको मूल्य आज १३ सय ७० रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






