प्रोत्साहन र अतिरिक्त भत्ता खारेज


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




पोखरा, जेठ १५

सरकारले प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गर्ने भएको छ । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्दै सबै प्रकारका प्रोत्साहन भत्ता तथा अतिरिक्त भत्ता खारेज गर्ने घोषणा गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।